Category: गिजासम्बन्धि रोगहरु
-
ब्रश गर्दा गिजाबाट रगत बग्छ?
(About bleeding gums while brushing teeth in Nepali) गिजाबाट रगत आउने धेरै कारणहरु हुन सक्छन्। गिजा र दाँतमा फोहोर जम्मा भइ किटाणुहरुको व्रिद्धी भएमा। शरीरमा भिटमिन C वा भिटमिन K को कमी भएमा। रगतमा प्लेटलेटको संख्या कम भएमा। रगत नजम्ने रोग भएमा। कलेजोको समस्या भएमा। रक्तअल्पता (anemia) भएमा। पेम्फिगस वा यस्तै बाहिरी तन्तु उक्किएर जाने […]
-
श्वास किन गनाउँछ?
(About bad breath/ halitosis in Nepali) बिहान-बीहानै उठ्नासाथ मुख गनाउनु वा कुनै लसुन-प्याज खाएपछी श्वास गनाउनु सामान्य हो तर लामो समयसम्म श्वास गनाउनुले थप ध्यान माग्दछ। नियमित ब्रश गरेर, कुल्ला गर्ने औषधी प्रयोग गरेर वा माउथ फ्रेश्नर प्रयोग गरेर तपाईंको लामो समयदेखी रहेको श्वास दुर्गन्ध गइरहेको छैन भने तपाईंले ध्यान पुर्याउनु आवश्यक हुन्छ। मुखभित्रको मात्र […]
-
मुखको क्यान्सर
(About oral cancer in Nepali) मुखमा मासुको डल्लो पलाएर आउनु वा घाऊ हुनु जुन आँफै निको भएर गइरहेको छैन, त्यो क्यान्सर हुन सक्छ। ओठ, जिब्रो, गाला, जिब्रोमुनिको भाग, तालु तथा गिजामा भएका क्यान्सरहरु मुखका क्यान्सर अन्तर्गत पर्दछन्। समयमै दन्तचिकित्सक कहाँं गइ क्यान्सर पत्ता लगाएर चिकित्सकको परामर्श बमोजिम ऊपचार नगराए यि क्यान्सरहरु प्राणघातक हुन सक्छन्। मुखको क्यान्सरका लक्षणहरु […]
-
दाँत उखेलेपछी नक्कली दाँत नलगाउँदा के हुन्छ?
(About consequences of not replacing missing teeth in Nepali) दाँत नभएपछी, अगाडीको दाँत नभए हेर्दा नराम्रो देखिन्छ – सुन्दरतामा नकारात्मक असर पर्छ नै तर अगाडि र पछाडिको दाँत नहुँदा पर्ने नकारात्मक असरहरु सुन्दरतामा नकारात्मक असरका अलावा धेरै छन्। १. दाँत नभएको ठाउँको हड्डी खिइनु। दाँत नभएपछी त्यस खाली ठाउँको हाडको आवश्यक उपयोग हुँदैन जसको कारणले हाम्रो […]
-
डेन्टल फ्लसिङ – दुई दाँत बिचको भाग कसरी सफा गर्ने?
(About dental flossing in Nepali) दाँतका पाँचवटा सतहहरु हुन्छन् – गालातर्फको सतह, जिब्रोतर्फको सतह, चपाउने वा टोक्ने सतह र दुई दाँत बिचका अगाडि र पछाडिका दुई सतहहरु। यिमध्ये गालातर्फको, जिब्रोतर्फको र चपाउने वा टोक्ने सतहगरी तीन सतहहरु टूथब्रशले सफा गर्न सकिन्छ। तर दुई दाँतबिचका सतहहरु टूथब्रशले सफा गर्न सकिदैन। दाँतका सतहहरु यि दुई दाँतबिचका सतहहरुलाई सफा गर्न फ्लस […]
-
स्केलिङ के हो? मशिनले सफा गर्नाले दाँत बिग्रिन्छ भन्छन् नि!
(About scaling in Nepali) दाँतमा हरपल मुखमा पाइने किटाणुहरुले समाज (किटसमाज) बनाएर बसेका हुन्छन्। दिनको दुईपटक दाँत ब्रश नगरेमा सो किटाणुको समाजमा क्याल्सिअमयुक्त रसायनिक पदार्थहरु सम्मिलित भइ सम्पुर्ण वस्तु नै केहि दिनभित्रै एक ढुङ्गाजस्तै कडा पदार्थमा परिवर्तन हुन्छ जसलाई हर्षा भनिन्छ। साे हर्षा ब्रश गरेर सफा गर्न सकिँदैन। सबैभन्दा बढि हर्षा पाइने क्षेत्र तलका दाँतहरुकाे […]
-
किन बग्छ गिजाबाट रगत? निवारणका उपायहरु।
(About bleeding gums in Nepali) गिजाबाट रगत आउने धेरै कारणहरु हुन सक्छन्। गिजा र दाँतमा फोहोर जम्मा भइ किटाणुहरुको व्रिद्धी भएमा। शरीरमा भिटमिन C वा भिटमिन K को कमी भएमा। रगतमा प्लेटलेटको संख्या कम भएमा। रगत नजम्ने रोग भएमा। कलेजोको समस्या भएमा। रक्तअल्पता (anemia) भएमा। पेम्फिगस वा यस्तै बाहिरी तन्तु उक्किएर जाने रोग भएमा। रगतका […]
-
दाँत कसरी माज्ने र किन?
(About tooth brushing technique in Nepali) दाँत ब्रश गर्ने उत्तम तरिकाको चर्चा गर्नुअघी ब्रश किन यो तरिकाले गर्ने भन्ने कुरा नि जान्न जरुरी छ। हाम्रो दाँत मुखका तल र माथिका हाडहरुमा जराको मदतले गाडीएर बसेका हुन्छन्। सो दाँतको जरालाई घेरेर राखेको हाडलाई गिजाले छोपेको हुन्छ। र गिजा र दाँतको बिचमा सानो खाली ठाउँं हुन्छ जुन […]