खराब दन्तस्वास्थ्यले गराउन सक्छ मुटु, मस्तिष्क र अन्य अङ्गमा समस्या
(About relationship of oral health and general health in Nepali) दाँत तथा मुखको स्वास्थ्यको हेरचाह नगर्नाले दाँत तथा मुखको मात्र नभइ शरीरका अन्य विभिन्न अङ्गहरुमा पनि थुप्रै किसिमका समस्याहरु देखा…