Category: मुख, ओठ तथा जिब्रोसम्बन्धि रोगहरु
-
मुखका यि समस्याहरु परिणत हुन सक्छन् क्यान्सरमा
(About precancerous lesions/ conditions in Nepali) क्यान्सर विभिन्न कारणले हुन सक्छ। साधारणतया, खैनी, गुट्का, सुपारी, चुरोट, बिडी, रक्सी, आदीको अत्यधिक सेवनले गर्दा मुखको क्यान्सर हुने सम्भावना बढ्दछ। मुखको क्यान्सर हुनुभन्दा पहिले तल बताइएका जस्ता समस्याहरु देखा पर्न सक्छन्। तल संक्षिप्तमा यि समस्याहरुको लक्षण पनि बताइएको छ। ल्युकोप्लाकिआ यो मुखमा हुने सेतो दाग हो जुन दुई हप्ताभित्र जाँदैन। […]
-
क्लेफ्ट लिप र क्लेफ्ट प्यालेट नामक समस्याको बारेमा जान्नुपर्ने कुराहरु
(About cleft lip and cleft palate in Nepali) अङ्ग्रेजी क्लेफ्ट (cleft) शब्दको अर्थ ‘चिरिएको’ हो। क्लेफ्ट लिप भन्नाले चिरिएको ओठ र क्लेफ्ट लिप भन्नाले चिरिएको तालु हो। यो समस्या जन्मजात समस्या हो। अर्थात् यो समस्या आमाको गर्भमा हुँदै उत्पन्न हुन्छ। १००० जन्मिएका बच्चा मध्ये १ देखी ३ जनासम्ममा यो समस्या देखिन्छ। गर्भमा मानवशरिर विकास भइरहँदा विभिन्न अङ्गहरु […]
-
बच्चामा देखिने केहि मुख सम्बन्धी बानीहरु
(About oral habits seen in children in Nepali) तलको लेख सह–प्राध्यापक डा. मनु बतरा (र वहाँलाई मदत गर्ने डा. दिपेन्द्र पोखरेल, डा. सरिता अग्रहरी, डा. निरज कुमार देव, डा. निरज ढ्याको, डा. कमल पौडेल, डा. कमला थापा र डा. कृतिका श्रेष्ठ) को पुस्तक ‘मुख स्वास्थ्य सम्वन्धि शिक्षक–अभिभावक तालिम पुस्तिका‘ मा आधारित छ। कुनै पनि कार्य पटक […]
-
र्याल ग्रन्थिको पत्थरी
(About salivary gland stones in Nepali) र्याल ग्रन्थिको पत्थरी के हो? र्याल ग्रन्थिबाट मुखमा आउने नलिहरुमा विभिन्न खनिज पदार्थहरु जम्मा भइ बनेको कडा पिन्डलाई नै पत्थरी भनिन्छ। यस अवस्थालाई सायलोलिथायसिस (sialolithiasis) पनि भनिन्छ। प्रायजसो अधबैँसे उमेर समुहमा देखिने यो समस्या र्याल-नली थुनिनुको प्रमुख कारण हो। यो पत्थरीले गर्दा मुखमा दुखाइ हुन्छ र यो दुखाइलाई दाँत तथा […]
-
मुखको क्यान्सर
(About oral cancer in Nepali) मुखमा मासुको डल्लो पलाएर आउनु वा घाऊ हुनु जुन आँफै निको भएर गइरहेको छैन, त्यो क्यान्सर हुन सक्छ। ओठ, जिब्रो, गाला, जिब्रोमुनिको भाग, तालु तथा गिजामा भएका क्यान्सरहरु मुखका क्यान्सर अन्तर्गत पर्दछन्। समयमै दन्तचिकित्सक कहाँं गइ क्यान्सर पत्ता लगाएर चिकित्सकको परामर्श बमोजिम ऊपचार नगराए यि क्यान्सरहरु प्राणघातक हुन सक्छन्। मुखको क्यान्सरका लक्षणहरु […]
-
गुट्का सेवनले तपाईंलाई बनाउन सक्छ मुख खोल्न असमर्थ!
(About Oral Submucous Fibrosis/ inability to open mouth due to Gutka consumption in Nepali) डि. एन्. सिन्हा र समुहद्वारा सन् २०१२ मा गरिएको अध्ययन अनुसार पोखरा-लेखनाथका ३२ प्रतिसत भन्दा बढी युवाले गुट्का सेवन गर्दछन्। जुन संख्या तराइमा अझ बढी छ। गुट्का सुपारी, तम्बाकु, कत्था, चुन आदी पदार्थहरुको मिश्रण हो जुन चपाएर सेवन गरिन्छ। धुवाँजन्य पदार्थ […]