दाँतमा चाेटपटक लागेमा ध्यान दिनुपर्ने कुराहरु र प्राथमिक उपचार
(About dental trauma/ injury in Nepali) दुर्घटना सतर्कता अपनाए बावजुद जाेकाेहिसँग जतिबेला पनि हुन सक्छ। त्यस्ताे अवस्थामा दुर्घटना भइसकेपश्चात अन्याैलमा नपर्न पहिले नै ध्यान दिनुपर्ने कुराहरु र प्राथमिक उपचारकाे ज्ञान…